धरान । साङ्गीतिक प्रतिस्पर्धा भ्वाइस अफ नेपाल भोटिङ राउण्डमा पुगेको छ । प्रतिस्पर्धामा अब १२ जना प्रतिस्पर्धी बाँकी छन् । विजेताका लागि अब चारजना निर्णायकले निर्णय दिन सक्ने छैनन् ।
शुक्रबारबाट भ्वाइस अफ नेपालको भोटिङ चरण खुला गरिएको छ । आगामी शुक्रबार राति अर्थात् अन्तिम प्रस्तुतिसम्म भोटिङ खुला रहनेछ । कोच दीप श्रेष्ठ, प्रमोद खरेल, आस्था राउत र राजु लामाको टिममा रहेका तीन–तीन जना प्रतियोगीबीच अबको भिडन्त हुनेछ ।
भ्वाइस अफ नेपाल अब भोटिङ राउण्डमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































