धरान, सुनसरी / लिम्बु समुदायमा आफनो जातिय पुजारी अर्थात धामी फेदङ्गवाहरुबाट नै बिशेष गरी पुजाआज गर्ने प्ररचलन रहेको छ । आफनो परम्परागत साँस्कृति रितीरिवाजको मुन्धुमबाट पुजारीहरुले पुजा गदै आईरहेका छन । उनीहरुले पुजा गर्दाे आफनो पुजारी पहिरनमा नै नाच्ने समेत गरेका छन । यो फेदङ्गवा नाचको लिम्बु समुदायमा आफनो छुटै बिशेषता रहेको छ । यसै सदर्भमा फेदङ्गवा नाचको प्रस्तुती.....।
लिम्बु समुदायकाे फेदङ्गवा नाच
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































