कोरोनाभाइरसः सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

alt
  • चैत्र १४, २०७६
  • १६४ पटक पढिएको
  • एजेन्सी

धरान  / कोरोनाभाइरस सङ्क्रमणको पछिल्लो तथ्याङ्क अनुसार चनि, इटाली भन्दा बढिी संक्रमित अमेरिकमा देखिएका छन् । हिजोदेखिअमेरिकामा ह्वात्तैसंक्रमितको संख्या बढेको हो ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८५३७७ पुगेको छ। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८१३४० रहेको छ भने इटलीमा ८०५९८ रहेको छ। अमेरिकामा संक्रमितको संख्या तिव्रबढिरहेको छ ।

धरान ११ मा ५ सय विपन ...

धरान। धरान उपमहानगरपालिका वडा नम्बर ११ ले आइतबार पाँच स ...

राष्ट्रिय युवा संघ स ...

धरान । राष्ट्रिय युवा संघ सुनसरी र नेकपा १६ न. वडा कमिट ...

विश्वका यी ६ देशहरूम ...

ब्लाष्टखबर । अमेरिकाको जोन हपकिन्स विश्वविद्यालय कोरोना ...

उच्च मनाेवलका साथ नर ...

  काठमाडाैं / नेपाल नर्सिङ्ग परिषद्ले कोभिड ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved