धरान  / कोरोनाभाइरस सङ्क्रमणको पछिल्लो तथ्याङ्क अनुसार चनि, इटाली भन्दा बढिी संक्रमित अमेरिकमा देखिएका छन् । हिजोदेखिअमेरिकामा ह्वात्तैसंक्रमितको संख्या बढेको हो ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८५३७७ पुगेको छ। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८१३४० रहेको छ भने इटलीमा ८०५९८ रहेको छ। अमेरिकामा संक्रमितको संख्या तिव्रबढिरहेको छ ।