लक्ष्मीमार्ग / दैनिक ज्यालादारी गरेर हातमुख जोड्ने अति न्युन आय भएका बेलवारी ११ लक्ष्मीमार्गका ७० परिवारलाई बिहिवार नेकपा बेलवारी ११ नम्बर वडा संगठन र स्थानीय युवाहरुको सहयोगमा राहत वितरण गरिएको छ । ।
संयोजक अजित अधिकारीका अनुसार प्रति परिवारलाई ५ केजी चामल, १ लिटर तेल, १ केजी दाल र १ केजी नुन वितरण गरिएको हो ।
लक्ष्मीमार्गमा ७० परिवारलाई खाद्यन्न वितरण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































