धरान / लकडाउनको कारण समस्यामा परेका परिवारहरुका लागि भनेर हिमालयन मेघा कलेजले धरान १२ न. वडालाई २५ केजीको २० वोरा र १६ न. वडालाई २० वोरा चामल प्रदान वप्रदान गरेको छ । राहत सामाग्री कलेजका एकेडेमिक निर्देशक अर्जुन घिमिरे र प्रशाकीय अधिृकत कैलाश लिम्वुले धरान १२ का कार्यवाहक अध्यक्ष व्रम्हज्ञ भट्टराई र धरान १६ का वडाध्यक्ष दिलकुमार गिरिलाई वुधवार हस्तान्तरण गरेका हुन ।
कोरोना भाइरसको महामारीको कारण देशमा आइपरेको समस्या समाधानमा कलेजले आप्mनो सामाजिक उतmरदायित्व निभाएको कलेजका निर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।