विसं २०७६ चैत २१। शुक्रवार। इस २०२० अप्रिल ३। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। दशमी, १९ः४७ उप्रान्त एकादशी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । शीर तथा आखा“ सम्बन्धि समस्याले सताउने छ । पारिवारीक सदस्यका लागि ठूलै धनराशि खर्च गर्नुहोला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय उत्तम खालको छ । काम गर्ने शक्ति र हिम्मत बढ्ला । आ“ट गरेका काममा सोचेभन्दा राम्रो सफलता हात लाग्ला । मन प्रशन्न रहला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः घरपरिवारमा सुख सन्तोष प्राप्त होला । पठनपाठन तथा लेखन कार्यमा रुचि बढ्ला । प्रिय व्यक्तिसित भेटघाट होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः समय मध्यम खालको छ । घाउचोट वा सामान्य दुर्घटनाका ेभय होला । लामो यात्रामा निस्कदा विशेष ध्यान दिनुहोला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः खानपिनका क्रममा ठूलै धनराशि खर्च होला । यात्रा अनिवार्य जस्तै होला । नोकरीमा पदोन्नति तथा स्थानान्तरणको बलियो संभावना छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः स्वास्थ्य समस्याले सताएर काम कारोबारमा बाधा उत्पन्न होला । सरकारी पक्षबाट भयको त्रास रहला ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः स्त्री सुखको प्राप्तिले मन हर्षित र उम·ित होला । आर्थिक काम कारोबारमा आशा गरेभन्दा बढी लाभ प्राप्त होला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः मान्यजन वा सम्मानित व्यक्तिबाटै धोका खाइएला । स्वास्थ्य समस्याले दैनिक काम कारोवारमा धोका होला । अनावश्यक काममा फसिएला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः लक्ष्मीको कृपाले आर्थिक काम कारोबारमा सफलता मिल्ला । पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्ला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः महिला मित्रको सहयोगले विशेष काम बन्नेछ । आर्थिक कामकारोबारमा सोचेभन्दा राम्रो प्रगति होला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः समय सामान्य खालको छ । शीर तथा आखा“ सम्बन्धि समस्याले सताउने छ । पारिवारीक सदस्यका लागि ठूलै धनराशि खर्च गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः समय राम्रो छ । उद्योग व्यापार व्यासाय गर्न जांगर आउला । धन रत्नादिको लाभ होला । गरेका काममा सोचेभन्दा राम्रो प्रगति होला ।