बैशाख / खाँदबारी । निर्माणाधिन अरुण तेस्रोमा काम गर्ने तीन कामदाहरुमा उच्च ज्वरो आएपछि गरिएको ¥यापिड टेष्ट गर्दा कोरोना नभएको पुष्टि भएको छ ।
उनीहरुमा कोरोनाको आशंका गरि विहिबार खाँदबारी अस्पताल ल्याईएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि सामान्य कक्षमा राखेर उपचार सुरु गरिएको खाँदबारी अस्पतालले जनाएको छ । २५, १९ र २८ बर्षका उनीहरु पश्चिम नेपालका नागरिकहरु हुन्न् । उनीहरुले पटेल कम्पनी मार्फत काम गरिरहेका थिए
अरुण तेस्रोका कामदारको कोरोना टेष्ट नेगेटिभ देखियो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































