धरान / प्रदेश १ का उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतले वराहक्षेत्र नगरपालिकालाई राहत व्यवस्थापनका लागि ३ लाख ५९ हजार ४३२ रुपैया हस्तान्तरण गरेका छन् । उनले वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाललाई बुधबार चेक हस्तान्तरण गरेका हुन ।
पर्यटन मन्त्रीले बराहक्षेत्र नगरपालिकालाई साढे तीन लाख दिए
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























