श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ८ गते बिहीबार, २३ जुलाई २०२० । श्रावण शुक्लपक्षको तृतीया तिथि १८ः३० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मघा १९ः५९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः५६ बजे हुनेछ ।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणीय स्थानको भ्रमण होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । बैङ्किङ क्षेत्रमा सक्रिय भइएला । शैक्षिक क्षेत्रबाट विशेष मान सम्मान मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम्खालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । मन रोमाञ्चित बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर शुभ समाचार सुन्न पाइएला ।