भारतमा लगातार  नयाँ संक्रमितकाे  संख्या घट्दै गएपनि मृतकाे संख्यामा भने सुधार आएकाे छैन ।

मंगलबार भारतमा २ लाख ६७ हजार १२२ नयाँ संक्रमित थपिए । एकै दिन ४ लाख भन्दा बढी संक्रमित देखिएकाे भारतमा तीन दिन यता ३ लाख भन्दा कम संक्रमित देखिएका छन् ।

तर मृतकाे  संख्या भने दैनिक ४ लाखकाे आसपासमा रहेका छन् । मंगलबार ३ हजार ९१२ जनामा संक्रमितकाे मृत्यु भएकाे भारतकाे स्वास्थ मन्त्रमलयले जनाएकाे छ ।