श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २१ गते शनिबार, ५ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको तृतीया तिथि २०ः५४ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रेवती २ः४५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः२४ र सूर्यास्त ६ः०६ बजे हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दाम्पत्य जीवन पनि सुखमय हुनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खानपान, आहार विहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घरपरिवारमा समस्या आउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सद्भाव बढ्नेछ । विद्वानहरूको साथमा घुलमिल हुने मौका मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथीभाइको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसायमा बढावा होला । दिन राम्रो रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ–नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारिवारिक वातावरण सुमधुर हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)