किरात याक्थुङ चुम्लुङ हङकङले नेपालबाट विभिन्न कार्यक्रमकाे शिलशिलामा हङकङ आएका कलाकार तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेकाे छ ।

आईतबार हङकङमा आयाेजीत भेटघाट तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएकाे हाे । कार्यक्रममा कलाकारहरु बब्रिम शेर्मा, गंगा फियाक र ईन्दिरा नेम्वाङलाई सम्मान गरिएकाे हाे ।

IMG_20240701_000121

चुम्लुङका अध्यक्ष शम्शेर तुम्बाहाङ्फेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेकाे थियाे ।