चितवन समाज हङकङकाे आयाेजनामा मंकी हिल देखी सिङमुन रिजर्वेयर सम्म पदयात्रा गरिएकाे छ ।

Messenger_creation_9a3f51c3-6aad-4ec8-9220-da90ac2ab320

आईतबार आयाेजीत पदयात्रामा हङ्गकङ्गेली चितवने र गैर चितवनेको उल्लेखनिय उपस्थिति थियो। मंकी हिलबाट शुरु भएकाे पदयात्राको क्रममा नकुहिने किसिमको फोहर मैला टिपेर सरसफाई गरिएकाे थियाे । 

Messenger_creation_e21c7480-5f77-46ff-ad98-c794260b5235

 माउण्ट एभरेष्ट स्टोर, साई ईन पुनले खानाकाे प्रायोजन गरेकाे कार्यक्रममा नाचगान  गरेर रमाइलो गरिएकाे थियाे । समाजका अध्यक्ष ओमराज गुरुङ र सचिव गञ्ज मान घलेले सबैमा शुभकामना तथा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएकाे थियाे ।

पदयात्रामा हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ एसाेसिएसनले गाईड गरेकाे थियाे ।