हङकङमा रहेका नेपाली दिदीबहिनीहरुले नेपाली महिलाहरुकाे चाड तीज विशेष कार्यक्रमकाे आयाेजना गरेर भव्य रुपमा मनाएका छन् ।

एस.एस.के.पी रेन्डम समुहकाे प्रस्तुतिमा आईतबार हङकङकाे ब्लु ओसन रेष्टुरेन्टमा आयाेजीत तीज पार्टीमा डिजे राम गुरुङले नचाएका थिए । 

फाेटाेहरु : जगत अम्बु गुरुङ

IMG_20240825_082058

IMG_20240825_082338

IMG_20240825_082123

IMG_20240825_082433

IMG_20240825_082238

IMG_20240825_082414