नेपाली जनसम्पर्क समिति हङकङको १३ औं अधिवेसनमा सहभागी हुन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ हङकङ आएका छन् ।

शनिबार हङकङ आएका अध्यक्ष गुरुङलाई नेपाल जनसम्पर्क समिति हङकङका सभापति शैलेन्द्र सिंह बोगटी, सल्लाहकार काजीकुमार गुरुङ, उपसभापति ताहिर खान लगायतले हङकङ एयरपोर्टमा खादा लगाएर स्वागत गरेका थिए ।