हङकङमा निर्माण क्षेत्रमा काम गर्नेहरुका लागि तालिम दिन शे क्यु एकेडेमी सञ्चालनमा आएको छ ।

एकेडेमीले निर्माण क्षेत्रका कामदारलाई ग्रीन कार्ड, टनेल कार्ड, ब्लु कार्ड, मेटल स्काफोल्डिङ, कार्पेन्टर, सेक्युरिटी सुपरभाईजर लगायतका कोर्ष दक्ष नेपाली, चाईनीज र विदेश प्रशिक्षकबाट दिईने बताइएको छ ।  यो तालिम अन्तर्राष्ट्रिय स्तरको हुने विहीबार आयोजीत कार्यक्रममा जानकारी गराईएको छ ।