धरान १७ समाज हङकङको दोश्रो पद यात्रा सम्पन्न भएकाे छ ।

गत आईतबार हङकङकाे जोर्डन किङ्गस जर्ज भी पार्क जोर्डन रोडदेखि सिंगमुन रिजर्भरसम्म पदयात्रा गरिएकाे हाे ।

IMG_20241008_152003

पदयात्रामा ९२ जना सहभागी भएकाे समाजका अध्यक्ष मधुकुमार राईले जानकारी दिए ।