बूढासुब्बा मन्दिर कुनै समय बूढा बाजेको मन्दिरको रूपमा चिनिएको भए पनि आधुनिकतासँगै बूढासुब्बाको नामले चिनिन्छ । वि.सं. २०५८ पछि मन्दिरको बनावटमा पनि परिवर्तन हुँदै गएको छ । २०५८ अगिको तस्बिर (बायाँ) (तस्बिर स्रोतः सुनसरी परिचय पुस्तक), हालको तस्बिर (दायाँ) ।