धरान । २५ औँ बूढासुब्बा गोल्डकपमा सोमबारको खेेलमा भुुटानको आरटिसीले अग्रता बनाएको छ ।

खेेलको नवाैँ मिनेटमै भुुटानले गोल गरेको हो । भुुटानका लागि सोनाम यसहेले गोल गरे ।

अहिले इटहरीको राजा क्लबले प्रयास गरिरहेको छ । खेेल १९ औँ मिनेट चलिरहेको छ ।