ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसको राजधानीका रूपमा परिचित यस क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइन्छन् । तस्बिरः रासस
ताप्लेजुङमा ढकमक्क लालीगुराँस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































