विराटनगर । विराटनगरको बसपार्क क्षेत्रका होटलमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले सोमबार बसपार्क क्षेत्रका विभिन्न होटलमा अनुगमन तथा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका महिलालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको प्रहरीले जनाएको छ।

pakrau brt1