सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
पूर्व
Showing ९,०४१-९,०५० of ९,२८८ items.
जलवायुमैत्री पानी व्यवस्थापन सम्बन्धि गोष्ठी सम्पन्न

धरान/बढ्दो सहरीकरण र जलवायु परिवर्तनले धरान जस्ता सहरहरुमा निम्त्याउने जोखिम, दिगो पानी व्यवस्थापनका चुनौति र अवसरहरु विषयक प ...

सडकको मापदण्डविरुद्ध धनकुटेरोडबासी

धरान / सरकारले सहायक राजमार्गहरुको मापदण्ड लागू गराउने निर्णय गरेसँगै धरान चतरा जोड्ने धनकुटे रोडबासीहरु आन्दोलित बनेका छन् । ...

सिभिल इञ्जिनियरिङ भ्वाइसकाे भाेल्युम–२ विमाेचन

धरान / पूर्बाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान अन्तर्गतकाे सिभिल इञ्जिनियरिङ विद्रार्थी समाजले सिभिल इञ्जिनियरिङ भ्वाइसकाे भाेल् ...

ब्लाष्टका वितरण प्रमुखको विदाई

धरान/ब्लाष्टका वितरण शाखाका प्रमुख रहेर कार्यरत घनेन्द्र बराललाई बुधबार विदाई गरिएको छ । विदाइकाे टीका लगाइदिँदै प्रधा ...

ट्रकमा मोटरसाईकल ठोकिदा ३ घाईते

[caption id="attachment_8684" align="alignnone" width="1012"] तस्विर: दीपेन्द् कार्की[/caption] धरान / धरान–८ स्थित तीनकुन ...

बसको ठक्करबाट मृत्यु

मोरङ/मोरङको डाँगीहाट–५ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट सोमबार साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चि ...

छिन्नमस्ता (सखडा) देवीको रथयात्रा उदयपुरमा

गाईघाट (उदयपुर)/ असार ३० गतेदेखि सुरु भएको सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता (सखडा) देवी भगवतीको मेची–महाकाली रथयात्रा सोमबा ...

आगलागीबाट रु डेढ करोडको क्षति

पाँचथर /  जिल्लाकाे नागी–६ स्थित नागी बजारमा आज साँझ आगलागी हुँदा करिब रु डेढ कारोड बराबरको क्षति भएको छ । स्थानीयवासी ग ...

दुई वटा झोलुङ्गे पुल निर्माण

पाँचथर/ जिल्ला विकास समिति पाँचथरको आर्थिक सहयोगमा सिरिजंगा ग्रामीण विकास केन्द्र पाँचथरले जिल्लामा २ वटा झोलुङ्गे पुल निर्मा ...

स्वास्थ्यकर्मी टोली परिचालन

लहान/ बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण पैmलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास ...

भर्खरै
लोकप्रिय
विधिलाई फलो गर
भदौ १, २०८३
अरमान अली सम्मानित
साउन ३१, २०८३
भर्खरै
लोकप्रिय