सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing २२,०६१-२२,०७० of २७,१३२ items.
धरान उपमहानगरले कार्यपालिकाका सदस्यहरुलाई बैठकमा बाइपास गरेको गुनासो

धरान / धरान उपमहानगरपालिकाले कार्यपािलकाका ८ जना सदस्यलाई बाइपास गरेर बैठक बोलाएको भन्दैं कार्यपालिका सदस्यहरुले आपति जन ...

आगोले पोलेकी घाइते परिवारलाई खाद्यान्त तथा आर्थिक सहयोग

कालाबन्जार । आगोले पोलेर गम्भीर घाइते बनेकी बालिकाको परिवारलाई वराहक्षेत्र नगरपालिका र करुणा फाउण्डेशनले शुक्रबार आर्थिक तथा ...

भद्रपुरमा यथासिघ्र कोरोना उपचार अस्पताल बनाउन माग

भद्रपुर / भद्रपुरमा यथासिघ्र कोरोना उपचार अस्पताल बनाइनु पर्ने माग सरोकारवालाले अगाड िसारेका छन्  ।कोरोना अस्पताल विवाद ...

लकडाउनको कारण समस्यामा परेका पत्रकारलाई आर्थिक सहयोग

धनकुटा /  लकडाउनका कारण समस्यामा परेका धनकुटाका श्रमजीवी पत्रकार र सञ्चारगृहमा काम गर्ने श्रमीकहरुलाई नेपाल पत्रकार महास ...

बीपी प्रतिष्ठानलाई द आर्ट अफ लिभिङद्वारा ५० थान पीपीई प्रदान

धरान । द आर्ट अफ लिभिङ नेपालले धरान सेन्टरमार्फत् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान व्यक्तिगत सुरक्षा उपकरण ...

प्रेस युनियन सुनसरीले २६० पत्रकारको कोरोना बिमा

धरान । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बिमा गरेको छ । जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार ...

सीमामा तस्करी, सशस्त्र प्रहरी मूकदर्शक 

मिकाइल आलम  भण्टाबारी । लकडाउनको समयमासमेत सुनसरीका विभिन्न सीमा नाकाहरुबाट तस्करी हुने गरेको पाइएको छ । भारतबाट को ...

लागूऔषधसहित एक युवा सुनसरीको दशगजा क्षेत्रबाट पक्राउ

धरान । लकडाउनको मौका छोपेर लागूऔषध कारोबारमा संलग्न एक युवालाई सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेका छ ...

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, १२ राउण्ड हवाई फायर

धरान । प्रदेश २ को रौतहटको इशानाथ नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । शुक्रबार बिहान कोरोना भाइरसको संक्रमितको विषयल ...

धरानमा दलित पत्रकारद्वारा दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण

धरान । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर सरकारको ध्याना ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय