सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ६,७२१-६,७३० of १६,२८८ items.
धरान १३ बाट लागु औषधसहित १ जना पक्राउ

धरानमा  लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ३ का २४ वर्षीय उमेश बोगटी रहेकाे इल ...

भारतमा जागिर लगाइदिन्छु भन्दै पौने २ लाख ठगी गर्ने पक्राउ

भारतमा सेक्युरिटी गार्डमा जागिर लगाइदिन्छु भन्दै पौने २ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा जिल्ला& ...

इलाममा भेन दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते

इलामकाे सुर्याेदय नगरपालिका ७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् । ...

भोक्राहा नरसिंह गाउँपालिकामा भिषण आगलागी

 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भिषण आगलागी हुँदा २ वटा घर र ४ वटा गोठ जलेका छन् ।मंगलबार गाउँपालिकाको ७ नम्बर वड ...

पथरीशनिश्चरे बाल सञ्जाल गठन

पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगरमा वडा बाल सञ्जालपछि नगर बाल सञ्जाल गठन गरिएको छ ।  वडा बाल सञ्जालका प ...

तेजाब नियमन गर्ने अध्यादेश पेश

धरान । मङ्गलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) को विरोधका बीच ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्याद ...

फोनिज मोरङ अध्यक्षमा पुनः दिनेश सुब्बा सर्वसम्मत, तीन जना पूर्व अध्यक्ष सम्मानित

पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ९फोनिज० मोरङको पाँचौँ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बा मिभकलाई सर्वसम्मत अध्यक्ष च ...

सङ्खुवासभा एक वर्षमा २१ बालिका र ८ महिला बलात्कृत

सङ्खुवासभा । जिल्लामा बलात्कार घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक० सङ्खुवा ...

बैङ्कद्वारा बाल कल्याण गृहलाई खाट र ज्याकेट हस्तान्तरण

सङ्खुवासभा । सेन्चुरी कमर्सियल बैंक लि। शाखा कार्यालय खाँदबारीले माट्स नेपाल सङ्खुवासभाद्वारा सञ्चालित बाल कल्याण गृहका बाल ब ...

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा विपिन

विजयपुर । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त भएका छन् ।सोमबार कम्पनीका ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय