भूकम्पपीडितका नाममा केही मानिसहरुको ब्यापार फस्टाउँदो छ । पीडितका आँसु र पींडालाई कैद गरेर बनाइएका फिल्मदेखि वृत्तचित्र सहरमा हिट हुँदैछन् । गाउँमा सर्वस्व गुमाएका भूकम्पपीडितसँग न त आङ ढाक्ने टालो छ न त छाक टार्ने अन्नको गेडो नै । रातदिन खुला आकाशमुनि बित्दैछ । भूकम्पपीडितको आँसुले केही मान्छे मालामाल हुँदै गर्दा बिचरा भूकम्पपीडितको यो वर्षा पनि झरीमा रुझेरै बित्ने भयो । कठै ! मेरो देश ।
gyanendra khadka
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































