भुकम्पको श्राद्ध गर्न जाउँ भनेर शेरेलाई भनेको त शेरे लास्टै जंगियो । हातमा बोकिरहेको पत्रिकाको हेडलाइन देखाउँदै भन्यो, "भुकम्पले त बिगार गर्यो गर्यो, तर सपार्नुपर्ने नेता र कर्मचारीहरुले चै खै सपारेको ? सराद भुकम्पको होइन, नेता र कर्मचारीहरुको गर्छु आज ।" आजको दिन शेरेलाई नबोलाएकै राम्रो।
Himal yougpath
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































