सरकारले कार्यक्षेत्र अनुसार ९सय २० देखि एकहजार रिंगेटसम्म नयाँ तलबमान तोकेको स्थानिय सञ्चारमाध्यमले जनाएको छ । यसअघि न्युनतम् तलव ८सय २० देखि ९ सय रिंगेटसम्म मात्र थियो ।
मलेसियाको रोजगार दाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ । महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न वित्तीय समस्या पर्ने बताएका छन् । उनले उद्योगी तथा व्यवसायीको लागत र नाफालाई ध्यानमा राखेर मात्रै पारिश्रमिक बढाउनुपर्ने बताए ।
नया पारिश्रमिक लागू भएपछि त्यहाँका वैधानिक विदेशी कामदार पनि लाभान्वित हुनेछन् । ठूलो संख्यामा रहेका नेपाली कामदारले पनि यसबाटा फाइदा उठाउन सक्छन् । तर, रोजगारदाताहरु यसको विरुद्धमा उभिएकाले कार्यान्वयनमा भने समस्या पर्ने देखिएको छ ।मलेसियन सरकारले तोकिएको पारिश्रमिक लागु नगरे कारबाहि गर्न बाध्य हुने चेतावनी दिईसकेको छ । मलेसियामा कामदारको तलव बढ्यो
धरान/ मलेसिया सरकारले २०१६ को बजेट मार्फत त्यहाँको न्युनतम पारिश्रमिक बृद्दि गरेको छ । लाखौं नेपाली काम गर्ने मलेसियामा न्युनतम् पारिश्रमिकमा वृद्धि भएपछि नेपाली सहित अन्य देशका कामदारहरुलाई राहत मिल्ने अपेक्षा गरिएको छ । सरकारले बडाएको पारिश्रमिक सरकारी तथा निजी कम्पनीहरुमा शुक्रबार देखि अनिबार्य लागु गर्नु पर्ने बताईएको छ । मलेसियामा तिन बर्ष पछि पारिश्रमिक बृद्दि गरिएको हो ।
सरकारले कार्यक्षेत्र अनुसार ९सय २० देखि एकहजार रिंगेटसम्म नयाँ तलबमान तोकेको स्थानिय सञ्चारमाध्यमले जनाएको छ । यसअघि न्युनतम् तलव ८सय २० देखि ९ सय रिंगेटसम्म मात्र थियो ।
मलेसियाको रोजगार दाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ । महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न वित्तीय समस्या पर्ने बताएका छन् । उनले उद्योगी तथा व्यवसायीको लागत र नाफालाई ध्यानमा राखेर मात्रै पारिश्रमिक बढाउनुपर्ने बताए ।
नया पारिश्रमिक लागू भएपछि त्यहाँका वैधानिक विदेशी कामदार पनि लाभान्वित हुनेछन् । ठूलो संख्यामा रहेका नेपाली कामदारले पनि यसबाटा फाइदा उठाउन सक्छन् । तर, रोजगारदाताहरु यसको विरुद्धमा उभिएकाले कार्यान्वयनमा भने समस्या पर्ने देखिएको छ ।मलेसियन सरकारले तोकिएको पारिश्रमिक लागु नगरे कारबाहि गर्न बाध्य हुने चेतावनी दिईसकेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।