घरछेउमा रहेको आफ्नै १३ रोपनी जग्गामा २०७० सालमा नर्सरी शुरु गरी यो वर्षबाट प्रसाईंले धमाधम अलैँचीको बिरुवा बिक्री गरिरहेका छन् । अलैँचीको फल बिक्रीबाट राम्रो आम्दानी लिन थालेका कृषकहरुले पछिल्लो समय धान खेती नै मासेर अलैँची लगाउन थालेकाले बिरुवाको मागसमेत बढेको प्रसाईं बताउँछन् ।
प्रसाईंले उत्पादन गरेका बिरुवा ताप्लेजुङ, पाँचथर, तेह्रथुम मात्र नभई सिन्धुपाल्चोकसम्म पुगेका छन् । सिन्धुपाल्चोकको मेलम्चीका रमेश ढुङ्गानाले यो वर्ष एकैपटक ८५ हजार बिरुवा लगेको प्रसाईंले बताए । ढुङ्गानाबाट एकैपटक सवा ४ लाख पाउँदा गौरव लागेको उनले सुनाए । उनले भने, ‘३७ वर्षसम्म सरकारी जागिर खाँदा एकैपटक एक लाख समात्न पाएको थिइनँ तर नर्सरी गरेर बिरुवा बेच्दा मोटो रकम समात्न पाएँ, गौरव लाग्यो ।’ कृषि पेशालाई बुझेर मेहनत गर्न सके पैसा कमाउन अरु विकल्प सोच्न नपर्ने उनको बुझाइ छ । गाउँघरमा प्रतिगोटा १० देखि १५ रुपैयाँका दरले बिक्री भइरहेको अलैँचीका बिरुवा प्रसाईंले ५ रुपैयाँका दरले नै बिक्री गरिरहेका छन् । धेरै बिरुवा खरिद गर्नेलाई ५ रुपैयाँमै दिएको र थोरै मात्रामा लैजानेलाई ८ रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए ।
केही बिरुवा गाउँमा बिक्री भएको र बाँकी रहेका करीब १५ हजार बिरुवा जिल्ला कृषि विकास कार्यालयले खरिद गरेको उनको भनाइ छ । बिरुवा उत्पादन तथा बिक्री गरेर जम्मा भएको पैसा घरखर्च र समाजसेवामा लगानी गर्ने उनी बताउँछन् । स्थानीय सरस्वती उच्च माविको बालकक्षामा अध्ययन गर्ने विद्यार्थीलाई प्रसाईंले २०५८ सालदेखि नै दैनिक खाजा खुवाइरहेका छन् । केही रकम खाजा खुवाउन खर्च गर्ने र बाँकी रहेको रकमले त्यही विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष निर्माण गर्ने प्रसाईंले बताए । नर्सरी गरेर अलैँचीको बिरुवा उत्पादन गर्न कम्तीमा ३२ महिना लाग्छ ।
यो झन्झटिलो भए पनि मेहनत गरे राम्रै आम्दानी लिन सकिने प्रसाईंको अनुभव छ । उमेरले ६० वर्ष नाघेका प्रसाईंले अबको ५ वर्ष नर्सरी गर्नमै समय खर्च गर्ने सोच बनाएका छन् । अलैँचीको बिरुवा खरिद गरेर ल्याउँदै गरेका कृषक । अलैँचीको बिरुवा बेचेर लखपती
ताप्लेजुङ/ ३७ वर्षसम्म शिक्षण पेशामा रहँदा ताप्लेजुङको हाङ्पाङका जनार्दन प्रसाईंले एक लाख रुपैयाँ एकैपटक कहिल्यै समाउन पाएनन् । तलबले जीवन गुजारिरहेका प्रसाईंको मन शिक्षण पेशा छाडेर अलैँची खेतीतर्पm मोडियो । अहिले अलैँचीका बिरुवा बेचेर एकै सिजनमा सात लाखभन्दा बढी नगद उनले हात पारिसकेका छन् । २०५८ सालमा जागिरबाट बाहिरिएपछि उनी यस तर्फ लागे ।
घरछेउमा रहेको आफ्नै १३ रोपनी जग्गामा २०७० सालमा नर्सरी शुरु गरी यो वर्षबाट प्रसाईंले धमाधम अलैँचीको बिरुवा बिक्री गरिरहेका छन् । अलैँचीको फल बिक्रीबाट राम्रो आम्दानी लिन थालेका कृषकहरुले पछिल्लो समय धान खेती नै मासेर अलैँची लगाउन थालेकाले बिरुवाको मागसमेत बढेको प्रसाईं बताउँछन् ।
प्रसाईंले उत्पादन गरेका बिरुवा ताप्लेजुङ, पाँचथर, तेह्रथुम मात्र नभई सिन्धुपाल्चोकसम्म पुगेका छन् । सिन्धुपाल्चोकको मेलम्चीका रमेश ढुङ्गानाले यो वर्ष एकैपटक ८५ हजार बिरुवा लगेको प्रसाईंले बताए । ढुङ्गानाबाट एकैपटक सवा ४ लाख पाउँदा गौरव लागेको उनले सुनाए । उनले भने, ‘३७ वर्षसम्म सरकारी जागिर खाँदा एकैपटक एक लाख समात्न पाएको थिइनँ तर नर्सरी गरेर बिरुवा बेच्दा मोटो रकम समात्न पाएँ, गौरव लाग्यो ।’ कृषि पेशालाई बुझेर मेहनत गर्न सके पैसा कमाउन अरु विकल्प सोच्न नपर्ने उनको बुझाइ छ । गाउँघरमा प्रतिगोटा १० देखि १५ रुपैयाँका दरले बिक्री भइरहेको अलैँचीका बिरुवा प्रसाईंले ५ रुपैयाँका दरले नै बिक्री गरिरहेका छन् । धेरै बिरुवा खरिद गर्नेलाई ५ रुपैयाँमै दिएको र थोरै मात्रामा लैजानेलाई ८ रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए ।
केही बिरुवा गाउँमा बिक्री भएको र बाँकी रहेका करीब १५ हजार बिरुवा जिल्ला कृषि विकास कार्यालयले खरिद गरेको उनको भनाइ छ । बिरुवा उत्पादन तथा बिक्री गरेर जम्मा भएको पैसा घरखर्च र समाजसेवामा लगानी गर्ने उनी बताउँछन् । स्थानीय सरस्वती उच्च माविको बालकक्षामा अध्ययन गर्ने विद्यार्थीलाई प्रसाईंले २०५८ सालदेखि नै दैनिक खाजा खुवाइरहेका छन् । केही रकम खाजा खुवाउन खर्च गर्ने र बाँकी रहेको रकमले त्यही विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष निर्माण गर्ने प्रसाईंले बताए । नर्सरी गरेर अलैँचीको बिरुवा उत्पादन गर्न कम्तीमा ३२ महिना लाग्छ ।
यो झन्झटिलो भए पनि मेहनत गरे राम्रै आम्दानी लिन सकिने प्रसाईंको अनुभव छ । उमेरले ६० वर्ष नाघेका प्रसाईंले अबको ५ वर्ष नर्सरी गर्नमै समय खर्च गर्ने सोच बनाएका छन् । अलैँचीको बिरुवा खरिद गरेर ल्याउँदै गरेका कृषक ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।