गृह मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा शुक्रबार उनले फास्ट ट्रयाकमा फेरि ग्लोबल टेण्डर गरेर विदेशी कम्पनीलाई जिम्मा दिने संकेत गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले क्याविनेटमा निर्णय गराउँदै नीति तथा कार्यक्रम र बजेमा फास्ट ट्रयाक नेपालले बनाउने उल्लेख गरेको थियो । तत्कालिन सुशील कोइराला सरकारले भारतलाई दिन खाजेको फास्ट ट्रयाक ओली सरकारले आफै बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद मै आपत्ति जनाएका थिए । ‘फास्ट ट्रयाक’ बिदेशीलाई दिने गृह मन्त्रिको संकेत
धरान /उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) ग्लोबल टेण्डर मार्फत अरु देशलाई दिने बताएका छन् । अघिल्लो सरकारले फाष्ट ट्रयाक स्वदेशी लगानीमै बनाउने र स्वदेशी कम्पनीलाई नै निर्माणको लागि दिने भन्दै प्रकृया अगाडि बढाएको थियो ।
गृह मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा शुक्रबार उनले फास्ट ट्रयाकमा फेरि ग्लोबल टेण्डर गरेर विदेशी कम्पनीलाई जिम्मा दिने संकेत गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले क्याविनेटमा निर्णय गराउँदै नीति तथा कार्यक्रम र बजेमा फास्ट ट्रयाक नेपालले बनाउने उल्लेख गरेको थियो । तत्कालिन सुशील कोइराला सरकारले भारतलाई दिन खाजेको फास्ट ट्रयाक ओली सरकारले आफै बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद मै आपत्ति जनाएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गृह मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा शुक्रबार उनले फास्ट ट्रयाकमा फेरि ग्लोबल टेण्डर गरेर विदेशी कम्पनीलाई जिम्मा दिने संकेत गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले क्याविनेटमा निर्णय गराउँदै नीति तथा कार्यक्रम र बजेमा फास्ट ट्रयाक नेपालले बनाउने उल्लेख गरेको थियो । तत्कालिन सुशील कोइराला सरकारले भारतलाई दिन खाजेको फास्ट ट्रयाक ओली सरकारले आफै बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद मै आपत्ति जनाएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।