३० आश्विन २०७३, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक खर्च बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । साझेदारी काममा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जग्गा जमिनको कारोबार बढ्नेछ । आफन्तसंग सम्बन्धमा सुधार आउनेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्राविधिक कार्य सफल हुनेछन । न्यायिक काममा सफलता मिल्नेछ । साझेदारी कार्यमा समस्या देखापर्नेछ । घरायसी काममा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनमा रुचि घट्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । मान्यजनको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । घरायसी काममा रुची बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नेतृत्व क्षमता बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । व्यावसायिक यात्रा हुनेछ । आमाबुवाको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पढाई लेखाइमा प्रगति हुनेछ । धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । कृषिकार्यबाट लाभ मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक स्थितिमा सुधार आउनेछ । पराक्रम बढ्नेछ भने रोकिएका अधुरा कामहरु शुरु गर्ने मौका मिल्नेछ । संगीतमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ काम गर्ने मौका मिल्नेछ । शैक्षिक व्यवसाय शुभ रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । अचानक स्वास्थ्यमा समस्या आउनेछ भने खर्च बढ्नेछ । सामाजिक काममा रुची बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक अवरोध आउनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खोज तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । राजनीतिक विवाद बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धन आर्जन गर्ने अवसर मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।