जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ । रासस तेइस किलो चरेस बरामद
धनगढी/धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट आज बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ ।
जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।