धरान/ नेपाली कांग्रेसका ने
ता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटनामा भएको छ दुर्घछनामा परि पौडेल सामान्य घाईते भएका छन् । बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा६च ७५५५ नम्बरको जिप जाउँख चोकमा स्टेरिङ फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले दिएको जानकारी जानकारी अनुसार ’जिप सडक छेउमा दुर्घटना भएको थियो ।
कांग्रेस नेता पौडेल चढेको गाडी दुर्घटना
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























