सेवाग्राहीहरुलाई सेवाबस्तु र सुविधा बारे बताइयो । नगरपालिकाको आन्तरीक स्रोत अन्तर्गत एककरोड २३ लाख ९७ हजार तीनसय ३३ रुपैया मध्ये ९४ लाख २ हजार ६ सय १९ रुपैर्याँ खर्च भएको बताइएको छ । नपालाई सरकारी अनुदान तर्फ एककरोड ६९ लाख ३२ हजार प्रदान गरेको मध्येबाट ४१ लाख १२ हजार नौंसय २१ रुपैयाँ विकास निर्माणमा खर्च भएको नगर अधिकृत शशी राईले बताए ।
अधिकृत राईले नपामा आउने सेवाग्राहीलाई चुस्त सेवा दिने अभियान थालिएको बताए । मोरङको कोशी हरैचा नगरपालिकास्थित हरैचा बजारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाईमा दलीय प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण रेडियो सुशेलीले गरेको थियो । कोशीहरैचाको सार्वजनिक सुनुवाई सम्पन्न
विराटचौक/स्थानीय निकायबाट सञ्चालित योजनाहरु बारे जनतालाई बताउने उद्देश्यले कोेशी हरैचा नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सेवाग्राहीहरुलाई सेवाबस्तु र सुविधा बारे बताइयो । नगरपालिकाको आन्तरीक स्रोत अन्तर्गत एककरोड २३ लाख ९७ हजार तीनसय ३३ रुपैया मध्ये ९४ लाख २ हजार ६ सय १९ रुपैर्याँ खर्च भएको बताइएको छ । नपालाई सरकारी अनुदान तर्फ एककरोड ६९ लाख ३२ हजार प्रदान गरेको मध्येबाट ४१ लाख १२ हजार नौंसय २१ रुपैयाँ विकास निर्माणमा खर्च भएको नगर अधिकृत शशी राईले बताए ।
अधिकृत राईले नपामा आउने सेवाग्राहीलाई चुस्त सेवा दिने अभियान थालिएको बताए । मोरङको कोशी हरैचा नगरपालिकास्थित हरैचा बजारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाईमा दलीय प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण रेडियो सुशेलीले गरेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सेवाग्राहीहरुलाई सेवाबस्तु र सुविधा बारे बताइयो । नगरपालिकाको आन्तरीक स्रोत अन्तर्गत एककरोड २३ लाख ९७ हजार तीनसय ३३ रुपैया मध्ये ९४ लाख २ हजार ६ सय १९ रुपैर्याँ खर्च भएको बताइएको छ । नपालाई सरकारी अनुदान तर्फ एककरोड ६९ लाख ३२ हजार प्रदान गरेको मध्येबाट ४१ लाख १२ हजार नौंसय २१ रुपैयाँ विकास निर्माणमा खर्च भएको नगर अधिकृत शशी राईले बताए ।
अधिकृत राईले नपामा आउने सेवाग्राहीलाई चुस्त सेवा दिने अभियान थालिएको बताए । मोरङको कोशी हरैचा नगरपालिकास्थित हरैचा बजारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाईमा दलीय प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण रेडियो सुशेलीले गरेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।