उनको सोमबार उपचारको क्रममा मृत्यु भएको थियो भने उनको शव बिहीबार राति ८ बजेको फ्लाइटमा ल्याउने तयारी भइरहेको उनका आफन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठको श्रीमतिसहित दुई छोरी छन् । नौं वर्षदेखि कतारको अलखोरको अमाज क्याट्ररिग सर्भिस नामक कम्पनीमा कार्यरत उनी केही महिना अघि मात्रै छुट्टी मनाएर कतार फर्किएका थिए ।
कतार फर्किएलगत्तै उनी बिरामी भएका थिए । यसअघि ग्याष्ट्रिकको समस्याले ग्रस्त रहेको परिवारले जनाएको छ । उनी घरको दोस्रो तला थप्ने तयारीमा थिए । तर, अचानक मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ । धरानका युवाको कतारमा मृत्यु
धरान/वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत धरानका एक युवाको मृत्यु भएको छ । धरान–१५ का ३५ वर्षीय हरीप्रसाद श्रेष्ठको फाेक्साेमा इन्फेक्सनका कारण मृत्यु भएको परिवारले जनाएको छ ।
उनको सोमबार उपचारको क्रममा मृत्यु भएको थियो भने उनको शव बिहीबार राति ८ बजेको फ्लाइटमा ल्याउने तयारी भइरहेको उनका आफन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठको श्रीमतिसहित दुई छोरी छन् । नौं वर्षदेखि कतारको अलखोरको अमाज क्याट्ररिग सर्भिस नामक कम्पनीमा कार्यरत उनी केही महिना अघि मात्रै छुट्टी मनाएर कतार फर्किएका थिए ।
कतार फर्किएलगत्तै उनी बिरामी भएका थिए । यसअघि ग्याष्ट्रिकको समस्याले ग्रस्त रहेको परिवारले जनाएको छ । उनी घरको दोस्रो तला थप्ने तयारीमा थिए । तर, अचानक मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनको सोमबार उपचारको क्रममा मृत्यु भएको थियो भने उनको शव बिहीबार राति ८ बजेको फ्लाइटमा ल्याउने तयारी भइरहेको उनका आफन्त कुमार श्रेष्ठले बताए । श्रेष्ठको श्रीमतिसहित दुई छोरी छन् । नौं वर्षदेखि कतारको अलखोरको अमाज क्याट्ररिग सर्भिस नामक कम्पनीमा कार्यरत उनी केही महिना अघि मात्रै छुट्टी मनाएर कतार फर्किएका थिए ।
कतार फर्किएलगत्तै उनी बिरामी भएका थिए । यसअघि ग्याष्ट्रिकको समस्याले ग्रस्त रहेको परिवारले जनाएको छ । उनी घरको दोस्रो तला थप्ने तयारीमा थिए । तर, अचानक मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।