ट्याक्सी चालकको शंकास्पद मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर प्रहरीले घटनालाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको हो । आक्रोसित बनेका स्थानीयले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
दोलखा घर भई नयाँबस्तीमा बस्दै आएका चालक रामकुमार लामाको शनिबार अचेत अवस्थामा भेटिएपछि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही विषयमा स्थानीयले घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए । घटनाबारे छानविन भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जसका कारण अहिले पनि उक्त स्थलमा प्रहरी र स्थानीयबीच तनाव जारी रहेको छ । काठमाडौंको बौद्धमा प्रहरी र स्थानीयबीच मुठभेड
काठमाडौं/ट्याक्सी चालकको मृत्यु भएको विषयमा आइतबार बिहान राजधानी काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा प्रहरी र स्थानीयबीच तनाव भएको छ ।
ट्याक्सी चालकको शंकास्पद मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर प्रहरीले घटनालाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको हो । आक्रोसित बनेका स्थानीयले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
दोलखा घर भई नयाँबस्तीमा बस्दै आएका चालक रामकुमार लामाको शनिबार अचेत अवस्थामा भेटिएपछि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही विषयमा स्थानीयले घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए । घटनाबारे छानविन भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जसका कारण अहिले पनि उक्त स्थलमा प्रहरी र स्थानीयबीच तनाव जारी रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
ट्याक्सी चालकको शंकास्पद मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर प्रहरीले घटनालाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी र स्थानीयबीच तनाव उत्पन्न भएको हो । आक्रोसित बनेका स्थानीयले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
दोलखा घर भई नयाँबस्तीमा बस्दै आएका चालक रामकुमार लामाको शनिबार अचेत अवस्थामा भेटिएपछि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सोही विषयमा स्थानीयले घटनाको सत्यतथ्य छानविन हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए । घटनाबारे छानविन भैरहेको प्रहरीले जानकारी दिएको छ ।
जसका कारण अहिले पनि उक्त स्थलमा प्रहरी र स्थानीयबीच तनाव जारी रहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।