घाइतेमध्ये पाँच जनालाई मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मटेहियाको भगवानपुरमा पुगेको मोहम्मद डेको जुलुुस र स्थानीय युवाकाबीच झडप भएको थियो । झडपमा नरैनापुरका मुनिजर खाँको मृत्यु भएको छ ।
मटेहियामा यसअघि पनि धेरैपटक यस्ता झडप भइसकेका छन् । सम्भावित घटनालाई ध्यानमा राखेर नेपालगञ्जबाट २५ जना प्रहरी बिहानै पठाइएको थियो । प्रहरीले तत्काल लाठी चार्ज र हवाइ फायर गरेर भगाएपछि घटनाले उग्ररुप लिन पाएको थिएन । प्रहरीले आठ राउण्ड हवाइ फायर गरेको थियो ।
त्यसलगत्तै जिल्लाबाट एसपी टेकप्रसाद राई र सशस्त्रका एसपी राजु अधिकारीको नेतृत्वमा ठूलो फौज घटनास्थलमा पुगेको थियो । एसपीको टोली रातभरि नै त्यहीँ खटिएको छ । रातिदेखि नै प्रहरीले त्यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाएपछि थप अप्रिय घटना हुन पाएन । मोहम्मद डेमा हिन्दु र मुस्लिमबीच दङ्गा भड्काउने प्रयास
बाँके/बाँकेको मटेहियामा हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्काउने प्रयास भएको छ । दुई पक्षका बीच सोमबार राति झडप हुँदा एकको मृत्यु भएको नेपाल समाचार पत्रमा लेखिएको छ ।
घाइतेमध्ये पाँच जनालाई मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मटेहियाको भगवानपुरमा पुगेको मोहम्मद डेको जुलुुस र स्थानीय युवाकाबीच झडप भएको थियो । झडपमा नरैनापुरका मुनिजर खाँको मृत्यु भएको छ ।
मटेहियामा यसअघि पनि धेरैपटक यस्ता झडप भइसकेका छन् । सम्भावित घटनालाई ध्यानमा राखेर नेपालगञ्जबाट २५ जना प्रहरी बिहानै पठाइएको थियो । प्रहरीले तत्काल लाठी चार्ज र हवाइ फायर गरेर भगाएपछि घटनाले उग्ररुप लिन पाएको थिएन । प्रहरीले आठ राउण्ड हवाइ फायर गरेको थियो ।
त्यसलगत्तै जिल्लाबाट एसपी टेकप्रसाद राई र सशस्त्रका एसपी राजु अधिकारीको नेतृत्वमा ठूलो फौज घटनास्थलमा पुगेको थियो । एसपीको टोली रातभरि नै त्यहीँ खटिएको छ । रातिदेखि नै प्रहरीले त्यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाएपछि थप अप्रिय घटना हुन पाएन ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
घाइतेमध्ये पाँच जनालाई मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मटेहियाको भगवानपुरमा पुगेको मोहम्मद डेको जुलुुस र स्थानीय युवाकाबीच झडप भएको थियो । झडपमा नरैनापुरका मुनिजर खाँको मृत्यु भएको छ ।
मटेहियामा यसअघि पनि धेरैपटक यस्ता झडप भइसकेका छन् । सम्भावित घटनालाई ध्यानमा राखेर नेपालगञ्जबाट २५ जना प्रहरी बिहानै पठाइएको थियो । प्रहरीले तत्काल लाठी चार्ज र हवाइ फायर गरेर भगाएपछि घटनाले उग्ररुप लिन पाएको थिएन । प्रहरीले आठ राउण्ड हवाइ फायर गरेको थियो ।
त्यसलगत्तै जिल्लाबाट एसपी टेकप्रसाद राई र सशस्त्रका एसपी राजु अधिकारीको नेतृत्वमा ठूलो फौज घटनास्थलमा पुगेको थियो । एसपीको टोली रातभरि नै त्यहीँ खटिएको छ । रातिदेखि नै प्रहरीले त्यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाएपछि थप अप्रिय घटना हुन पाएन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।