फाइल तस्बिर[/caption]
मंगलबार साझ कामबाट फर्किने क्रममा बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर फर्किदै गर्दा ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा परी सिन्धुपाल्चोकका ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमानका रुपेश भण्डारी, सर्लाहीका बिकास पौडेल र ललितपुर चापागाउँका किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए । रामेछापमा मंगलबार साँझ ट्रिपर दुर्घटना, चारको मृत्यु
धरान/रामेछापको खाँडादेवीमा ट्रिपर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
[caption id="attachment_3606" align="alignnone" width="640"]
फाइल तस्बिर[/caption]
मंगलबार साझ कामबाट फर्किने क्रममा बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर फर्किदै गर्दा ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा परी सिन्धुपाल्चोकका ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमानका रुपेश भण्डारी, सर्लाहीका बिकास पौडेल र ललितपुर चापागाउँका किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
मंगलबार साझ कामबाट फर्किने क्रममा बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर फर्किदै गर्दा ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा परी सिन्धुपाल्चोकका ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमानका रुपेश भण्डारी, सर्लाहीका बिकास पौडेल र ललितपुर चापागाउँका किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।