अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछुु, कार्कीले भनेका छन्। हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ती कसैका गोटी मात्र हुन्, कार्कीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार भनेका छन्, मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु।
वास्तविक अपराधी पर्दा पछाडि भएको भन्दै उनले केही महिनायता आफूविरुद्ध विभिन्न षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको दाबी पनि गरेका छन्। आफूविरुद्ध षड्यन्त्र बनाउनेहरुको नाम उनले खुलाएका छैनन्।
कालोमोसो दल्ने विप्लब माओवादीको विद्यार्थी संगठनका नेताहरु प्रवल शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा अघि बढाइरहेका बेला कार्कीले विज्ञप्ति जारी गरेका हुन्। दुवै थुनामा राख्न प्रहरीले अदालतसँग ७ दिनको म्याद लिइसकेको छ। कार्कीले भनेः कालोमोसो दल्ने अबोध कारिन्दा हुन् तिनलाई छाड्दिनु
काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूमाथि कालोमोसो दलेको कसुरमा पक्राउ परेका दुई युवकलाई छाड्न आग्रह गरेका छन्।
अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछुु, कार्कीले भनेका छन्। हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ती कसैका गोटी मात्र हुन्, कार्कीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार भनेका छन्, मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु।
वास्तविक अपराधी पर्दा पछाडि भएको भन्दै उनले केही महिनायता आफूविरुद्ध विभिन्न षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको दाबी पनि गरेका छन्। आफूविरुद्ध षड्यन्त्र बनाउनेहरुको नाम उनले खुलाएका छैनन्।
कालोमोसो दल्ने विप्लब माओवादीको विद्यार्थी संगठनका नेताहरु प्रवल शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा अघि बढाइरहेका बेला कार्कीले विज्ञप्ति जारी गरेका हुन्। दुवै थुनामा राख्न प्रहरीले अदालतसँग ७ दिनको म्याद लिइसकेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।