सेवक अभियानले धरान–४ स्थित पुनारो हस्पिटलमा एक कार्यक्रम गर्दै धरानको १७ नम्बर वडाका असहाय, अनाथ, अपाङ बालबालिका तथा वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेको हो । सेवक अभियानका अभियन्ता राजिव हलुवाईका अनुसार एक लाख १० हजार रुपैया बराबरको कम्बल वितरण गरिएको हो ।
विभिन्न दाताहरुबाट संकलन गरिएको कम्बल दाताहरुकै हातबाट हस्तान्तरण गरिएको उनले बताए । त्यस्तै लायन्स क्लवले पनि अनाथ, अपाङ, असहायहरुलाई ५० थान कम्बल वितरण गरेको छ । दन्तकालीकी अध्यक्ष विष्णुमाया राई तथा सप्तकोशी आश्रम चतराका अध्यक्ष भवानीसंकर ढुंगेलले संयुक्त रुपमा कम्बल वितरण गरेका थिए । अपाङ भएकालाई कम्बल वितरण
धरान/सेवक अभियान धरान र लायन्स क्लव अफ दन्तकालीले अपाङ्ग असहाय वृद्धवृद्धालाई शनिबार कम्बल वितरण गरेको छ ।
सेवक अभियानले धरान–४ स्थित पुनारो हस्पिटलमा एक कार्यक्रम गर्दै धरानको १७ नम्बर वडाका असहाय, अनाथ, अपाङ बालबालिका तथा वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेको हो । सेवक अभियानका अभियन्ता राजिव हलुवाईका अनुसार एक लाख १० हजार रुपैया बराबरको कम्बल वितरण गरिएको हो ।
विभिन्न दाताहरुबाट संकलन गरिएको कम्बल दाताहरुकै हातबाट हस्तान्तरण गरिएको उनले बताए । त्यस्तै लायन्स क्लवले पनि अनाथ, अपाङ, असहायहरुलाई ५० थान कम्बल वितरण गरेको छ । दन्तकालीकी अध्यक्ष विष्णुमाया राई तथा सप्तकोशी आश्रम चतराका अध्यक्ष भवानीसंकर ढुंगेलले संयुक्त रुपमा कम्बल वितरण गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सेवक अभियानले धरान–४ स्थित पुनारो हस्पिटलमा एक कार्यक्रम गर्दै धरानको १७ नम्बर वडाका असहाय, अनाथ, अपाङ बालबालिका तथा वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेको हो । सेवक अभियानका अभियन्ता राजिव हलुवाईका अनुसार एक लाख १० हजार रुपैया बराबरको कम्बल वितरण गरिएको हो ।
विभिन्न दाताहरुबाट संकलन गरिएको कम्बल दाताहरुकै हातबाट हस्तान्तरण गरिएको उनले बताए । त्यस्तै लायन्स क्लवले पनि अनाथ, अपाङ, असहायहरुलाई ५० थान कम्बल वितरण गरेको छ । दन्तकालीकी अध्यक्ष विष्णुमाया राई तथा सप्तकोशी आश्रम चतराका अध्यक्ष भवानीसंकर ढुंगेलले संयुक्त रुपमा कम्बल वितरण गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।