स्थानीय भैरव राईको आर्थिक सहयोगमा उनलाई सिलाईकटाई तालिमसँगै २० हजार रुपैया बराबरको मेसिन प्रदान गरिएको हो । आर्थिक रुपमा विपन्न रोजिनाको परिवारको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले तालिम र सामग्री प्रदान गरिएको किराया भरौलका अध्यक्ष मोहन राईले बताए । मेसिन प्राप्त गरेपछि रोजिना दङ्ग छिन् । सिलाई मेसिन प्रदान
धरान/अपाङ्गता बुबाआमाको एक्लो सन्तान रोजिना राईलाई किरात राई यायोक्खा प्राकास भरौलले सिलाईकटाई तालिमसँगै सिलाई मेसिन प्रदान गरेको छ ।
स्थानीय भैरव राईको आर्थिक सहयोगमा उनलाई सिलाईकटाई तालिमसँगै २० हजार रुपैया बराबरको मेसिन प्रदान गरिएको हो । आर्थिक रुपमा विपन्न रोजिनाको परिवारको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले तालिम र सामग्री प्रदान गरिएको किराया भरौलका अध्यक्ष मोहन राईले बताए । मेसिन प्राप्त गरेपछि रोजिना दङ्ग छिन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्थानीय भैरव राईको आर्थिक सहयोगमा उनलाई सिलाईकटाई तालिमसँगै २० हजार रुपैया बराबरको मेसिन प्रदान गरिएको हो । आर्थिक रुपमा विपन्न रोजिनाको परिवारको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले तालिम र सामग्री प्रदान गरिएको किराया भरौलका अध्यक्ष मोहन राईले बताए । मेसिन प्राप्त गरेपछि रोजिना दङ्ग छिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।