तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरान/ब्लाष्ट राष्ट्रिय दैनिकले बुधबारदेखि पाँचदिने पत्रकारिता तालिम सुरु गरेको छ ।
धरानको रेयुकाईको सभाहलमा सुरु भएको तालिममा सुनसरीका १७ जनाको सहभागिता रहेको छ । तालिममा अग्रज पत्रकार एवम् प्रशिक्षक यज्ञ शर्मा, ब्लाष्टका सम्पादक किशोरकुमार कार्की, लिलाराज भट्टराई, टुरूप संग्रौलाले सहजिकरण गरिरहेका छन् । तालिममा सहभागीहरुलाई दुई दिन फिल्ड वर्क गराइने ब्लाष्टका सम्पादक कार्कीले बताए ।
[video width="1920" height="1080" mp4="http://blastkhabar.com/wp-content/uploads/2017/02/20170208_142254.mp4"][/video]
शर्माले आम सञ्चारका बारेमा तालिम प्रदान गरिरहेका छन् । त्यस्तै रेडियो बारे पत्रकार लिलाराज भट्टराईले तालिम प्रदान गर्ने छन् भने अनलाइनको बारेमा तुरुप संग्रौलाले जानकारी गराउने छन् । तालिम आइतबार सम्पन्न हुने छ । पत्रकारिता तालिम सुरु (भिडियाेसहित)
[caption id="attachment_28511" align="alignnone" width="1024"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरान/ब्लाष्ट राष्ट्रिय दैनिकले बुधबारदेखि पाँचदिने पत्रकारिता तालिम सुरु गरेको छ ।
धरानको रेयुकाईको सभाहलमा सुरु भएको तालिममा सुनसरीका १७ जनाको सहभागिता रहेको छ । तालिममा अग्रज पत्रकार एवम् प्रशिक्षक यज्ञ शर्मा, ब्लाष्टका सम्पादक किशोरकुमार कार्की, लिलाराज भट्टराई, टुरूप संग्रौलाले सहजिकरण गरिरहेका छन् । तालिममा सहभागीहरुलाई दुई दिन फिल्ड वर्क गराइने ब्लाष्टका सम्पादक कार्कीले बताए ।
[video width="1920" height="1080" mp4="http://blastkhabar.com/wp-content/uploads/2017/02/20170208_142254.mp4"][/video]
शर्माले आम सञ्चारका बारेमा तालिम प्रदान गरिरहेका छन् । त्यस्तै रेडियो बारे पत्रकार लिलाराज भट्टराईले तालिम प्रदान गर्ने छन् भने अनलाइनको बारेमा तुरुप संग्रौलाले जानकारी गराउने छन् । तालिम आइतबार सम्पन्न हुने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।