तस्बिरः धनबहादुर पुरी[/caption]
विद्युत सर्ट भई ग्यास सिलिण्डरमा भेटेपछि उक्त ग्यास पड्किदा इटहरी–४ मा रहेको निरज पौडेल र अर्जुन पौडेलको घर जलेको हाम्रा संवाददाता धनबहादुर पुरीले बताए ।
उनका अनुसार इटहरी, धरानको बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने क्रम जारी रहेको छ । क्षतिको विवरण आउन सकेको छैन् । फुसले छाएको काठको घर जलेर नष्ट भएको उनले बताए । इटहरीमा विद्युत सर्ट भई दुई घरमा आगलागी -अपडेट
धरान/विद्युत सर्ट भई आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
[caption id="attachment_32532" align="alignnone" width="1024"]
तस्बिरः धनबहादुर पुरी[/caption]
विद्युत सर्ट भई ग्यास सिलिण्डरमा भेटेपछि उक्त ग्यास पड्किदा इटहरी–४ मा रहेको निरज पौडेल र अर्जुन पौडेलको घर जलेको हाम्रा संवाददाता धनबहादुर पुरीले बताए ।
उनका अनुसार इटहरी, धरानको बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने क्रम जारी रहेको छ । क्षतिको विवरण आउन सकेको छैन् । फुसले छाएको काठको घर जलेर नष्ट भएको उनले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः धनबहादुर पुरी[/caption]
विद्युत सर्ट भई ग्यास सिलिण्डरमा भेटेपछि उक्त ग्यास पड्किदा इटहरी–४ मा रहेको निरज पौडेल र अर्जुन पौडेलको घर जलेको हाम्रा संवाददाता धनबहादुर पुरीले बताए ।
उनका अनुसार इटहरी, धरानको बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने क्रम जारी रहेको छ । क्षतिको विवरण आउन सकेको छैन् । फुसले छाएको काठको घर जलेर नष्ट भएको उनले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।