फायल फाेटाे[/caption]
पथरी/ मोरङको बेलबारी नगरपालिका ७ स्थीत शसस्त्र बेश क्याम्पले बिभिन्न समयमा पक्राउ गरेको अवैध मदिरा नष्ट गरेका छन् ।
शनिबार स्थानीयको उपस्थीतमा बरामद अवैध २ सय लिटर मदिरा खाल्टोमा पुरेर नष्ट गरेको हो । रमाइलो,बयरवन र केरौनबाट दक्षिण भारतको सिमाना सम्म साइकलमा अत्याधिक अवैध घरेलु मदिरा लाने गरेकोले त्यो रोक्न पक्राउ गरेको शसस्त्र वेक्याम्प बाहुनीका इस्पेक्टर सुभाष भट्राईले बताए । अबैध मदिरा नष्ट
[caption id="attachment_12640" align="alignnone" width="960"]
फायल फाेटाे[/caption]
पथरी/ मोरङको बेलबारी नगरपालिका ७ स्थीत शसस्त्र बेश क्याम्पले बिभिन्न समयमा पक्राउ गरेको अवैध मदिरा नष्ट गरेका छन् ।
शनिबार स्थानीयको उपस्थीतमा बरामद अवैध २ सय लिटर मदिरा खाल्टोमा पुरेर नष्ट गरेको हो । रमाइलो,बयरवन र केरौनबाट दक्षिण भारतको सिमाना सम्म साइकलमा अत्याधिक अवैध घरेलु मदिरा लाने गरेकोले त्यो रोक्न पक्राउ गरेको शसस्त्र वेक्याम्प बाहुनीका इस्पेक्टर सुभाष भट्राईले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फायल फाेटाे[/caption]
पथरी/ मोरङको बेलबारी नगरपालिका ७ स्थीत शसस्त्र बेश क्याम्पले बिभिन्न समयमा पक्राउ गरेको अवैध मदिरा नष्ट गरेका छन् ।
शनिबार स्थानीयको उपस्थीतमा बरामद अवैध २ सय लिटर मदिरा खाल्टोमा पुरेर नष्ट गरेको हो । रमाइलो,बयरवन र केरौनबाट दक्षिण भारतको सिमाना सम्म साइकलमा अत्याधिक अवैध घरेलु मदिरा लाने गरेकोले त्यो रोक्न पक्राउ गरेको शसस्त्र वेक्याम्प बाहुनीका इस्पेक्टर सुभाष भट्राईले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।