धरान/ जेठ-सरकारले विराटनगर र विरगञ्जलाई महानगरपालिका बनाउने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई उपमहानगरलाई महानगरपालिका बनाउने घोषणा गरेको हो ।
सरकारले दुई नयाँ महानगरपालिका थप गरेसँगै अब देशमा महानगरको संख्या छ पुगेको छ । काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका यसअघि कायम गरिएको थियो । विराटनगर र वीरगञ्ज महानगरपालिका घाेषणा
धरान/ जेठ-सरकारले विराटनगर र विरगञ्जलाई महानगरपालिका बनाउने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई उपमहानगरलाई महानगरपालिका बनाउने घोषणा गरेको हो ।
सरकारले दुई नयाँ महानगरपालिका थप गरेसँगै अब देशमा महानगरको संख्या छ पुगेको छ । काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका यसअघि कायम गरिएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।