तामाङले स्वचालित भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ प्रहरी चौकी रुपाटारबाट खटिएको टोलीले घरमा खानतलासी गर्ने क्रममा १ नाल बन्दुक फेला पारेको थियो.
बेलुका साढे ७ बजे बरामद गरिएको बन्दुक बारे थप अनुसन्धान भईरहरको छ।
भरुवा बन्दुक बरामद
उदयपुर । उदयपुर ताप्ली गाउँपालिका ४ बस्ने धर्मध्वज तामाङको छोरा बर्ष ४५ को हस्त बहादुर तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































