हङकङ डलर एक लाख ६१ हजार अर्थात नेपाली २१ लाख २५ हजार २०० रुपैयाँ खोटाङ समाज हङकङले संकलन गरेर हस्तान्तरण गरेको हो । डोमेस्टिक हेल्परको रुपमा कार्यरत विजय बिरामीले थलिए पछि डक्टरी चेकजाँच गराउदा उनको दुबै मृगौलाले काम नगरेको रिपोर्ट आएको थियो । त्यसपछि उनी क्विन एलिजाबेथ अस्पतालमा भर्ना भएको, समाजका अध्यक्ष टिका कोयी राईले बताए ।
“अस्पतालले दुवै मृर्गौला फेर्नु पर्ने सल्लाह दिएको र त्यसका लागि आर्थिक रकम अपुग भएपछि सहयोग संकलन शुरु गरिएको”-उनले भने ।
आफन्तले मृगौला दिए पनि मृगौला प्रत्यारोपण गराउनका लागि आर्थिक अभाव भएकोले सहयोग संकलन शुरु गरिएको थियो । समाजका अध्यक्ष राई,उपाध्यक्ष निकेश गुरुङ र सचिव संजोग राई लगायतको संयोजकत्वमा सहयोग संकलन गरिएको हो । समाजले विजयको स्वास्थ्य लाभको कामना गर्दै २१ नोभेम्बर साँझ नेपाल फाईनान्स हङकङको कार्यालयमा औपचारिक कार्यक्रम गरि साम्पाङ जुम्लेखा हङकङलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । मृगौला राेगी विजय राईलाई सहयाेग
दुबै मृगौलाले काम नगरेका पुर्खोली घर खोटाङ भई हाल धरान बगैचा लाईनमा स्थायी बसोबास गर्दै आएका हङकङमा घरेलु कामदारको रुपमा कार्यरत विजय राईलाई खोटाङ समाज हङकङको पहलमा संकलन गरेको सहयोग रकम साम्पाङ जुम्लेखाका कोषाध्यक्ष मणि राइको हातमा हस्तान्तरण गरिएको छ ।
हङकङ डलर एक लाख ६१ हजार अर्थात नेपाली २१ लाख २५ हजार २०० रुपैयाँ खोटाङ समाज हङकङले संकलन गरेर हस्तान्तरण गरेको हो । डोमेस्टिक हेल्परको रुपमा कार्यरत विजय बिरामीले थलिए पछि डक्टरी चेकजाँच गराउदा उनको दुबै मृगौलाले काम नगरेको रिपोर्ट आएको थियो । त्यसपछि उनी क्विन एलिजाबेथ अस्पतालमा भर्ना भएको, समाजका अध्यक्ष टिका कोयी राईले बताए ।
“अस्पतालले दुवै मृर्गौला फेर्नु पर्ने सल्लाह दिएको र त्यसका लागि आर्थिक रकम अपुग भएपछि सहयोग संकलन शुरु गरिएको”-उनले भने ।
आफन्तले मृगौला दिए पनि मृगौला प्रत्यारोपण गराउनका लागि आर्थिक अभाव भएकोले सहयोग संकलन शुरु गरिएको थियो । समाजका अध्यक्ष राई,उपाध्यक्ष निकेश गुरुङ र सचिव संजोग राई लगायतको संयोजकत्वमा सहयोग संकलन गरिएको हो । समाजले विजयको स्वास्थ्य लाभको कामना गर्दै २१ नोभेम्बर साँझ नेपाल फाईनान्स हङकङको कार्यालयमा औपचारिक कार्यक्रम गरि साम्पाङ जुम्लेखा हङकङलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।