संयुक्त वाम गठबन्धन र राप्रपाले बिहीबार पत्रकार सम्मेलन गरी बामगठबन्धनलाई सघाउने प्रतिवद्धता जनाएको हो । राप्रपा अध्यक्ष बालानन्द भुर्तेलले धनकुटामा बामगठबन्धनलाई सघाउने बताए । उनले झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गरेको हुनाले धनकुटामा बामलाई सहयोग गर्ने बताए ।
वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तिलकप्रसाद राई र एमाले जिल्ला उपाध्यक्ष दुर्गा लिंखालगायतको उपस्थितिमा बामलाई सहयोग गर्ने अध्यक्ष भूर्तेलले प्रतिवद्धता गरे । यसबीच विज्ञप्तिसमेत जारी गरेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा राजेन्द्र राई, प्रदेशसभा तर्फ क्षेत्र नं. १ मा निरन राई र क्षेत्र नं. २ मा ईन्द्रमणी पराजुली मैदानमा छन् । धनकुटामा राप्रपाले बामगठबन्धनलाई सघाउने
धरान/आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले धनकुटामा वाम गठबन्धनलाई सघाउने निर्णय गरेको छ ।
संयुक्त वाम गठबन्धन र राप्रपाले बिहीबार पत्रकार सम्मेलन गरी बामगठबन्धनलाई सघाउने प्रतिवद्धता जनाएको हो । राप्रपा अध्यक्ष बालानन्द भुर्तेलले धनकुटामा बामगठबन्धनलाई सघाउने बताए । उनले झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गरेको हुनाले धनकुटामा बामलाई सहयोग गर्ने बताए ।
वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तिलकप्रसाद राई र एमाले जिल्ला उपाध्यक्ष दुर्गा लिंखालगायतको उपस्थितिमा बामलाई सहयोग गर्ने अध्यक्ष भूर्तेलले प्रतिवद्धता गरे । यसबीच विज्ञप्तिसमेत जारी गरेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा राजेन्द्र राई, प्रदेशसभा तर्फ क्षेत्र नं. १ मा निरन राई र क्षेत्र नं. २ मा ईन्द्रमणी पराजुली मैदानमा छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
संयुक्त वाम गठबन्धन र राप्रपाले बिहीबार पत्रकार सम्मेलन गरी बामगठबन्धनलाई सघाउने प्रतिवद्धता जनाएको हो । राप्रपा अध्यक्ष बालानन्द भुर्तेलले धनकुटामा बामगठबन्धनलाई सघाउने बताए । उनले झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई सहयोग गरेको हुनाले धनकुटामा बामलाई सहयोग गर्ने बताए ।
वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तिलकप्रसाद राई र एमाले जिल्ला उपाध्यक्ष दुर्गा लिंखालगायतको उपस्थितिमा बामलाई सहयोग गर्ने अध्यक्ष भूर्तेलले प्रतिवद्धता गरे । यसबीच विज्ञप्तिसमेत जारी गरेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा राजेन्द्र राई, प्रदेशसभा तर्फ क्षेत्र नं. १ मा निरन राई र क्षेत्र नं. २ मा ईन्द्रमणी पराजुली मैदानमा छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।