दिउँसो २ बजेतिर स्थानियले अन्दाजी ५० बर्षिय एक पुरुषलाई मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनाबरे अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
एक पुरूष मृत फेला
झापा । झापाको मेची नगर नगरपालिका-७ स्थित आयबारीमा शुक्रबार नाम थर वतन खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































