फोरमद्धारा ६ समानुपातिक सांसद चयन
काठमाडौं/ संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् । यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस भएको छ ।
प्रत्यक्षतर्फ १० सिट जितेको फोरमले समानुपातिकतर्फ ६ सिट पाएको थियो, जसमा ५ महिला अनिवार्य थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































