एनसेल टावरमा आगलागी
बर्दिया । बर्दियाको एनसेल टावर आगलागी भएको छ । मधुवन नगरपालिका – ३ मा रहेको एनसेल टावरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट तार जलेर नष्ट भएकोतर मेशिन भने सुरक्षित रहेकाे जनाइएको छ ।आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































